राजनीति

देश बेच्न पाईदैन, एमसीसी चाहिदैन भन्दै रौतहटमा बिशाल प्रदर्शन

    आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै आज नाराबाजीसहित आईटी आर्मीले विशाल प्रदर्शन गरेको हो ।