राजनीति

चितवनबाट कांग्रेसले मलाई लखेटन खोज्यो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको बदला कांग्रेस कार्यकर्ताले चितवनबाट लखेटन खोजेको गुनासो गर्नुभएको छ । चितवनमा आज आयोजित कार्यक्रममा प्रचण्डले यस्तो गुनासो गर्नुभएको हो । प्रचण्डले चुनावी परिणामले कांग्रेस र माओवादी हाराहारी