राजनीति

प्रधानन्यायाधीशविरुद्ध कुन-कुन सांसदले गरे हस्ताक्षर ( नामसहित )

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार विहान संसदमा भएको महाअभियोग प्रस्ताव दर्ताका तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद रहेका छन् । सत्तारुढ काँग्रेस, माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदहरुले महाअभियोगमा