ललितपुरमा माओवादी रित्तियो, चर्चित नेताहरु एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

ललितपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका चर्चित हस्तीहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । ललितपुरस्थित कोन्जोसोम गाउँपालिका २ संखुमा आयोजित एक समारोहमा नेकपा माओवादी केन्द्र र कांग्रेस परित्याग गरी चर्चित नेताहरु नै एमाले प्रवेश गरेका हुन ।

नवप्रवेसीहरुलाई एमाले पोलिटब्युरो सदस्य सुशिला नेपाल र सांसद नवराज सिलवालले पार्टीमा स्वागत गर्नुभएको छ । सिलकालका अनुसार दुवै पार्टी परित्याग गरी ४७ जना स्थानीय लोकिप्रय नेताहरु एमाले प्रवेश गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...