राजनीति

हत्या मुद्दामा अग्नि सापकोटालाई सफाइ दिने तयारी

    वर्तमान पाँच दलीय गठबन्धनका लागि कम्फर्टेवल हुने गरी कायममुकायम प्रधानन्यायाधीश भएका दीपककुमार कार्कीले पहिलो कामका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सबै सैवाधिनक नियुक्ति खारेज गर्ने भएका छन । सोमबार कामु भएर पहिलो पटक सर्वोच्च