राजनीति

निर्वाचन हारे हारौंला कांग्रेसले कोहीसँग तालमेल गर्दैन : महामन्त्री थापा

  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् । सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए । ‘नेपाली कांग्रेस पार्टीको कोही पनि