दोलखाको जिरी नगरपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जीत



हाम्रो इकोनोमि

 

 

दोलखाको पर्यटकीय नगरी जिरी नगरपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार एमाले नेता मित्र जिरेल मेयर र उपमेयरमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनु भएको हो । केही मतको अन्तरले पछाडि रहेका मित्रले मेयरमा अन्तिम समयमा मार्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...