बुनपा १० मा एमालेका नवराज भट्टराईको प्यान नै विजयी



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रकासित गरेको अन्तिम नतिजा अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा विजयी भएका नेकपा एमालेका नवराज भट्टराईले २५८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...