बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १०  मा नेकपा एमालेको प्यानल विजयी भए संगै नगर प्रमुख र उपप्रमुखमा अग्रता बढेको हो।

हाल सम्म २४६८७  मत गन्दा नेकपा एमालेका मिठाराम अधिकारीले ९६१३  मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका बिनोद चालिसेले ७७५८  मत प्राप्त गरेका छन । प्रमुख पदमा १८६५   मत अन्तर रहेको छ ।

त्यस्तै नगर उपप्रमुख पदमा नेकाप एमालेकी उम्मेदवार अनिता लामाले ९९०४  मत प्राप्त गरेकी छन भने नेपाली कांग्रेसकी रमिला वाग्लेले ८१८९  मत प्राप्त गरेकी छन।  उपप्रमुखमा १७१५  मत अन्तर रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...