म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री बनेको हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निरन्तर रहेर अगाडि जाने बताएका छन्। रिपोर्टस् क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले थपे, म अरु पार्टीको सहयोगमा प्रधानमन्त्री भएको हो, गठबन्धन हाम्रो अगाडि