राजनीतिमा योग्यहुन त्यसमै समर्पित हुनु पर्दछ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

सञ्चारकर्मी रवि लामिछाने राजनीति प्रवेशलाई लिएर एमाले महासचिव शंकर पोखरेलले आलोचनात्मक टिप्पणी गरेका छन् । रविको नाम उल्लेख नगरिकन उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि स्वतः योग्य नहुने पोखरेलको तर्क छ ।उनले लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्यहुन त्यसमै समर्पित हुनु पर्दछ ।’ पोखरेलको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ उनको धारणाप्रति आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...