राजनीति

मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो : मन्त्री श्रेष्ठ

    श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एसका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किएका श्रेष्ठले