मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । चारै प्रदेशको शनिबार सम्पन्न बैठकले प्रतिनिधि सभा २ क्षेत्र र प्रदेश सभा चार क्षेत्रका लागि उमेदववारहरु सिफारिस भएका हुन् ।
पूर्वशहरी विकास राज्यमन्त्री तथा एमाले नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट आफू उम्मेदवार बन्ने भन्दै हालै