भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ । आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे हाे ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको उम्मेदवार बन्ने विषय माघ ६ गतेभन्दा अघि नै सकिएको
कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँग एकतापछि विभाजन हुँदा केही नेता रास्वपामै रहेर पहिलो धक्का पाएका थिए
मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर
नेपाली कांग्रेसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई यस पटक टिकटबाट वञ्चित गरेको छ । २०६४ देखि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि