राजनीति

जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुँदैन : डा.भीमार्जुन आचार्य

    संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई जनतामाझ जान अवरोध पुर्‍याइए चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । बाराको सिमरामा बुधबार नेकपा एमालेका नेताहरूलाई निषेध गरिएपछि उनले २१ फागुनमा चुनाव हुनेमा आशंका व्यक्त गरेका हुन् । नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा