राजनीति

एमालेको सचिवालय बैठक : यस्ता छन एजेण्डा

      नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अगाडि सुरू भएको हो ।सत्ता साझेदार दलहरुको उच्चस्तरीय संयन्त्रको बैठक अगाडि एमाले आन्तरिक छलफलमा जुटेको हो । बैठकमा राष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम सरकार र