नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन । पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज आज बस्दै छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २