राजनीति

इन्दोरमा बाजागाजासहित अभूतपूर्व स्वागत भयो : प्रधानमन्त्री

    भारतले नेपालका प्रधानमन्त्रीलाई गतिलो स्वागत नदिएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहँदा आज संसदमा पनि यो विषय उठ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई ‘कार्यालय सहयोगी’ को जस्तो व्यवहार गरिएको बताए । शाहीलाई जवाफ दिँदै प्रधानमन्त्री