नेकपा एस र माओवादी त्यागेर एमाले प्रवेश गरे मधेशका यी नेता



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका मधेश प्रदेशका चर्चित नेताहरु नेकपा एमालेमा प्रवश गरेका छन । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भविश्य नरहेको निश्कर्षसहित मधेश प्रदेशका ५ जना नेताहरु एमाले मै फर्कनु भएको हो ।नेकपा एसका प्रदेश सदस्य कृष्ण खनालसहित जिल्ला सदस्यहरु मोटाई चौधरी, हरी जमरकट्टेल, मनोज राम र रोशन सुवेदी बुधवार नेकपा एमालेमा प्रवेश गर्नुभयो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । सोही क्रममा नेकपा माओवादीका सिमरा उप महानगरपालिका उपाध्यक्ष कथामुदिन मेन्जुरी, प्रदेश युवा अध्यक्ष बाबु बाबुद्धिन मन्जुरी, मोतिलाल पासवान, अमीरमिया मन्जुरी र असलम हुसेन पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...