नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष एमालेमा फर्किए
कपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमालेमा फर्किएका छन् । स्मृति दिवसका अवसरमा आइतबार मन्थलीमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन् । मन्थली नगरपालिकाका पूर्व मेयर