नेकपा एसका रामेछाप जिल्ला अध्यक्ष एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

कपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमालेमा फर्किएका छन् । स्मृति दिवसका अवसरमा आइतबार मन्थलीमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

मन्थली नगरपालिकाका पूर्व मेयर समेत रहेका बस्नेत गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार उठेका थिए । बस्नेतसँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा नेकपा एसबाट निर्वाचित वडा सदस्य सरोज आले मगर र राप्रपाका नेता केशव दाहाल पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...