पत्रकारविरुद्ध प्रहरी नै कारबाहीमा उत्रिनु अनुचित : पत्रकार महासंघ



हाम्रो इकोनोमि

 

 

नेपाल पत्रकार महासंघले गृह प्रशासनको नेतृत्व नै पत्रकारविरुद्ध प्रहरी कारबाहीमा उत्रिनु गलत भएको बताएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कोषाध्यक्ष ईन्द्र प्रसाद आचार्यविरुद्ध साइबर क्राइमको मुद्दा लगाएर फसाउन खोजेकोप्रति विरोध गर्दै महासंघले पत्रकार बस्नेत र आचार्यविरुद्धको उजुरी तत्काल फिर्ता लिन गृह प्रशासनसमक्ष जोडदार माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति–

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...