राजनीति

एमालेसँग कोही एक्लै लड्न सक्दैन : केपी ओली

    नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको एकमात्र बलियो शक्ति भएको बताएका छन् । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले वायुपुत्र हनुमानजस्तै भएको र यो पार्टीसँग कसैले