राजनीति

माओवादीमा विशेष महाधिवेशनको प्रस्ताव, प्रचण्डको विकल्प खोज्ने संकेत

    नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भइरहेको छ । पार्टीलाई विधि र विधानअनुसार नचलाएको भन्दै नेताहरुले पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि पोखेका हुन् । नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेका भ्रष्टाचारविरोधी