राजनीति

स्वार्थ छाडेर सहकार्य गरौँ : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै यो आक्रमणलाई निस्तेज पार्ने राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको उनको भनाइ छ । उनले भनेका छन्- राजनीतिक