मतगणना थाल्नुअघि इलाममा सर्वदलीय बैठक सुरू



 

 

इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ । विहान ७ बजेकालागि बैठक डाकिएपनि प्रतिनिधि ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको हो । बैठकपछि मतगणना शुरु हुने छ । इलाम २ को निर्वाचनमा १९ जना उमेद्वार रहेका छ्न । ती मध्य १२ जना दलका तर्फबाट र बाँकी स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् । निर्वाचन आयोगले शनिवार मध्यरातीबाट भएपनि मतगणना शुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस
दिल्लीका मुख्यमन्त्री केजरीवाल रिहा

    भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिँदै

    राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिने भएका छन्

एमाले संसदीय दलको बैठकमा सुहाङ

    इलाम २ मा भएको उपनिर्वाचनबाट निर्वाचिन एमाले सांसद सुहाङ नेम्वाङ पहिलो

१० सीट भएको पार्टीले के प्रधानमन्त्रीको कुरा गर्नु : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार