भद्रपुर–७ नं वडामा एमाले निर्वाचित



हाम्रो इकोनोमि

भद्रपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका–७ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।

वडा अध्यक्षमा विनोद पोखरेलले एक हजार २७६ मतका साथ नेकाका उर्मिला गौतमलाई ७७४ मतमा सीमित पारेर विजयी हुनुभएको हो । अब भद्रपुर नगरपालिकामा ९ र १० नं वडाको मात्र मतपरिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...