भद्रपुर नगरपालिका ८ मा काँग्रेस विजयी



हाम्रो इकोनोमि

भद्रपुर । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनअन्तर्गत भद्रपुर नगरपालिकाको वडा नं ८ का वडाध्यक्षमा गौरव सुब्बासहित तीनजना नेपाली काँग्रेसको समूह विजयी भएका छन् ।

सुब्बाले ९७० मत र उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरि तिमल्सेनाले ६०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, सोही वडामा नेकपा एमालेका इन्द्रसिंह राजवंशीले ६४६ मत मत प्राप्त गरी वडा सदस्यमा निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...