राजनीति

बुटवलमा कांग्रेस-माओवादी तालमेल, एमालेले जित्ने पक्का

काठमाण्डौं । पाँच नम्बर प्रदेशको राजधानी हुन सक्ने बुटवल उपमहानगरको नेतृत्व गर्न दलहरू कोही गठबन्धन गरेर चुनावमा होमिएका छन् भने कोही गठबन्धनविरुद्ध एक्लै भिडिरहेका छन्। रुपेन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने बुटवल उपमहानगरमा संविधानसभाका दुवै चुनावमा एमालेले बाजी मारेको थियो।