राजनीति

कांग्रेसकै नेताले भने- कांग्रेस पैसा, पद, प्रतिष्ठा र सत्तामा लिप्त हुदा यसरी भयो सोत्तर

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताउनुभएको छ । आज नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आयोजना गरेको बिपी कोइरालाको १०४ आँै जन्मजयन्तीको अवसरमा आयोजित