राजनीति

धरापमा उपेन्द्र यादवको कीर्ते राजनीति, तराईमा जल्यो पुत्ला, छिर्नै सकेनन् वीरगञ्ज

काठमाडौँ । गौर काण्डमा ४७ जना मारिएपछि एनजिओबाट राजीतिक संस्था बनेको र राजनीतिक चरित्र बनेका उपेन्द्र यादवको राजनीति सधैँ उकालो मात्र चढ्दैन । बेलाबखत ओरालो लागेको गृगको बाच्छोजस्तो पनि हुने गर्छ । आफ्नो भागमा नाफैनाफा र अरुको भागमा दुःखको भागवण्डा