मुलुकले गणतन्त्र प्राप्ति पछि १४ जना उपप्रधानमन्त्रीहरु पाईसकेको छ। पछिल्लो १० वर्षमा चुनावी मन्त्रिपरिषद् सहितलाई मान्ने हो भने नौ वटा सरकार परिवर्तन भईसकेका छन्। हामीले संक्रमणकालीन व्यवस्था भनेर जति पनि सरकार परिवर्तन गर्र्यौँ। सरकारमा जति पनि मन्त्रीहरु थप्यौं। तर हामीले