राजनीति

गुल्मीमा शुरु भयो चुनावी रौनक, प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले जित्ने निश्चित

      आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको मनोनय गरे लगत्तै गुल्मीमा बिभिन्न पार्टीका उम्मेदवारहरु गाउँगाउँमा मतमाग्न सुरु गरेका छन् । बिहिवार मनोनयन गरेपछी शुक्रवार गाउँगाउँमा पुगेका उम्मेदवारले शनिवार बिहानैबाट जनताको घरदैलोमा व्यास्त बन्न थालेका छन् ।