गोरखामा चुनावी अभियानमा रहेका बाबुराम भट्टराईले अहिले आफुलाई आँखा चिन्हमा मतदान गरी जिताउन आग्रह गर्दै पछि कांग्रेससँग नयाँ शक्ति पार्टीले एकता गर्ने वचन कांग्रेस कार्यकर्ताहरूलाई दिएका छन्। कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) लगायत दलका नेता, कार्यकर्ताहरुसंग भट्टराईले इमान्दारितापूर्वक तालमेल सफल पार्दै निर्वाचन
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ। उक्त ऐनको दफा १४ को १ मा