राजनीति

यी हुन निर्वाचनमा गुमनाम र राष्ट्रिय राजनितीमा बदनाम मधेशका सात नेता

देशैभरी चुनावी सरगर्मी बढेको बेला कुनै समय देशको राजनीतिमा चर्चाको शिखरमा पुगेका मधेशी नेताहरु अहिले गुमनाम भएर बसेका छन्। अधिकांश बदनाम पनि छन् भने केहीलाई राजनीतिक कारण नै गुमनाम हुनु परेको छ। भरत विमल यादव नेपाल सद्भावना पार्टीका संस्थापक महासचिव