राजनीति

बाबुरामले देउवालाइ १३ बुँदे माग राख्दै किन झपारे ?

आजभन्दा ठिक २२ वर्षअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० बुँदे ज्ञापनपत्र बुझाएका डा. बाबुराम भट्टराईले आज फेरि अर्को ज्ञापनपत्र तिनै देउवालाइ प्रधानमन्त्री हुदै बुझाएका छन् । फरक यतिमात्रै हो कि, त्यतिबेला बुझाईएको ज्ञापनपत्रमा राजनीतिक माँगहरु थिए भने अहिले बुझाएको पत्रमा