राजनीति

को-को कहाँ खटिदैछन् एमाले नेता

काठमाडौँ । पहिलो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी भएपछि दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बन्न नेकपा एमाले जोडतोडले लागेको छ । चुनावी प्रचारको अभियानमा नेकपा एमालेका प्रमुख नेताहरु मैदानमा उत्रिएका छन् । यसैगरी नेकपा एमालेका अध्यक्ष