राजनीति

भारतले सीमा क्षेत्रमा क्याम्प खडा गर्न थाल्यो,नेपाली नाकामा कठिनाइ,नेपालले नाकामा कडाइ गराउन ओलीका मान्छे यसरी लागे

एमालेका नेता डा राजन भट्टराईले नेपाल–भारतबीच अहिलेसम्म कायम रहेको खुल्ला सिमा अब रहन नसक्ने दावी गरेका छन्। नेपाल–भारतबीच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्य समेत रहेका भट्टराईले सिमा क्षेत्रमा भारतले आफ्नो पक्षबाट