राजनीति

चितवन पुगेर प्रचण्डले गरे यस्तो खुलासा, यस्तो रहेछ प्रचण्ड र ओलीको भित्रि कुरा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठन हुने सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको खुलासा गरेका छन् । आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम