प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति हुने गरी एकता गर्ने माओवादी केन्द्रको निर्णय,ओली र प्रचण्ड भोली भेट्ने
माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्व फरक फरक व्यक्तिले गर्ने अर्थात् न्यायोचित शक्ति बाँडफाँड हुने गरी पार्टी एकता गर्नुपर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। बैठक सकिएलगत्तै पार्टी नेता देबेन्द्र पौडेलले