राजनीति

बिकाश बजेट सबै प्रदेशका पदाधिकारीलाई तलब खुवाउदैमा स्वाहा,हेर्नुहोस मासिक कस्ले कति बुझ्छन ?

सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ।