राजनीति

मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन,भीम आचार्य र शेरधन राई बिच कडा प्रतिस्पर्धा

प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । त्यसका लागि आज ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । बहुमत प्राप्त दल