राजनीति

काम छैन बुहारी पोख्दै उठाउदै भने झैँ गरि यसरी मिल्दैछन फुटेका राप्रपा,आखिर कस्ले यसरी मिलाईदियो

विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण पुनःएकताबद्ध हुनका लागि गृहकार्यमा छन्। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी