जाँदा जाँदै देउवाले नवराज सिलवाललाई यसरी बनाउने भए अपराधी,मुद्दा दायर गर्दै जेलमा जाक्ने तयारी
एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालमाथिको अनुसन्धान पूरा भएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा उनले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी विवरण कीर्ते गरेको पुष्टि भएको छ। उनले बुझाएको कासमू कीर्ते भएको पुष्टि भएसँगै उनलाई मुद्दा दायरको तयारी सुरु