राजनीति

भारतीय दुताबासले चुनाबी खर्च नदिए पछी कांग्रेस र राजपाका नेतामा छट् पटी,बाम गठबन्धनका नेता पनि रित्तै,दुताबासबाट रकम पाउनेको यस्तो छ लिष्ट

दुई चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावको निर्र्धािरत मिति नजिकिएको छ । नेताहरु निर्वाचनमा खटिँदै गर्दा खास किसिमका दाताहरुले खर्च नपठाएको भन्दै ठुलादल र मधेसीदलका केहि नेताहरु तनावमा परेका छन् । चुनावी प्रयोजनका लागि आर्थिक सहयोग नगर्दा दलका नेताहरु