ओली भेट्न हान्निएर उपेन्द्र यादव बालुवाटार छिरे,यादवलाई मनाउन यस्तो बन्दैछ सहमति
नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन्। संविधान संशोधनमा सरकारसँग सहमती गरेका फोरम अध्यक्ष यादवले मन्त्रालय बाँडफाँटमा सहमती गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी