राजनीति

सर्वोच्च अदालत प्रशासनले पनि पराजुलीलाई बर्सायो डण्डा, पराजुलीको नाम हट्यो,जोशीको भित्रियो

न्याय परिषदका सचिव नृपध्वज निरौलाकाे पत्रका अाधारमा प्रधान न्यायाधीशबाट ‘पदमुक्त’ भएका गोपाल पराजुलीको नाम सर्वोच्च अदालतको आधिकारिक वेबसाइटबाट हटाइएको छ। सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई कायममुकायम प्रधान न्यायाधीश तोकेसँगै पराजुलीको नाम वेबसाइटबाट हटाइएको हो। वेबसाइटकाे न्यायाधीश सूचीकाे माथ्लाे स्थानमा ‘सम्माननीय