ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न, मोदीले भने अब नेपालमा नाकाबन्दी हुँदैन
प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपाने र