एसएसपीकै कमाण्डमा ८८ केजी सुन तस्करी भएको यसरी भयो खुलासा,कसरी लाग्यो पुलिस बाटै सुनमा धमिरा
हालसम्मकै सबैभन्दा ठूलो परिमाणको ८८ किलो सुन बरामद गरेर चर्चामा आएका अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि सुन तस्करसँग मिलेको आरोप लागेको छ । ३३ किलो तस्करीको सुन विवादमा हत्या गरिएका सनम शाक्यको मुद्दामा अपराध महाशाखाका एक जुनियर अधिकृत तथा