डा. प्रकासशरण र डा. रामशरण बिच भनाभन, दाजुभाईबिच बोलचाल बन्द
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे फरकफरक धारणा व्यक्ति गरेका छन् । पार्टीका दुई प्रभावशाली नेताद्धय डा.प्रकासशरण महत र डा. रामशरणमहतबिचको धारणा बाझिएको हो । पारिवारिक सम्बन्धमा दाजुभाइसमेत रहेका महतद्धयमध्ये प्रकाशले प्रधानमन्त्रीको भारत भ्रमण देशका